३० श्रावण २०८३, शनिबार

साल्ट ट्रेडिङ कर्पोरेशनको अध्यक्षमा प्रदिपलाल श्रेष्ठ नियुक्त



काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले अध्यक्षमा प्रदिपलाल श्रेष्ठलाई नियुक्त गरेको छ ।

चैत १६ गते बसेको संचालक समितिको बैठकले श्रेष्ठलाई अध्यक्षमा सर्वसम्पत चयन गरेको हो ।