७ श्रावण २०८३, बिहिबार

महासंघको निर्वाचन अपडेट: बस्तुगततर्फ १०० मत गणना सम्पन्न, कुनको अग्रता ?



काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन अन्तर्गत बस्तुगततर्फ १०० मत गणना सकिएको छ ।

बस्तुगत तर्फ महासंघमा २८ जनाले प्रतिस्पर्धा गरेका छन् । उनीहरू मध्ये १४ जना निर्वाचित हुनेछन् । बस्तुगततर्फ १२३ मत खसेको छ ।


प्रतिक्रिया दिनुहोस्