७ श्रावण २०८३, बिहिबार

उद्योग वाणिज्य महासङ्घ निर्वाचन अपडेट: मत परिणाम आउन थाल्यो, प्रदेश सदस्यतर्फ कोको बिजयी ?



काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको मत परिणाम आउन थालेको छ ।

महासङ्घको प्रदेश सदस्यतर्फको मत परिणाम सार्वजनिक भएको । निर्वाचन समितिका अनुसार अरुण प्रधान (मधेश प्रदेश), नरेन्द्र खड्का (कोशी प्रदेश), लालिमान बुढा (कर्णाली प्रदेश) र सविन श्रेष्ठ( बागमती प्रदेश) विजयी भएका छन् ।

निर्वाचन समितिका अनुसार अन्य प्रदेशका सदस्य निर्विरोध निर्वाचित भैसकेका छन् ।


प्रतिक्रिया दिनुहोस्