प्रधान र हिराचनलाई हराउँदै वस्तुगत तर्फको उपाध्यक्षमा हेमराज ढकाल विजयी
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ वस्तुगत तर्फको उपाध्यक्षमा हेमराज ढकाल विजयी भएका छन् ।
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको मत गणना जारी छ । यति महासंघ वस्तुगत तर्फको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । निर्वाचन समितिका अनुसार महासंघ वस्तुगत तर्फको उपाध्यक्षमा हेमराज ढकाल विजयी भएका छन् ।
उनले आफ्ना प्रतिस्पर्धी मनिषलाल प्रधान र सुकुन्तलाल हिराचनलाई हराउँदै विजयी भएका हुन् । ढकालले प्रधान र हिराचनको भन्दा ९ मत बढी प्राप्त गरि बिजयी भएका हुन् ।













