महासंघ निर्वाचन अपडेटः एसोसिएट र जिल्ला नगर उपाध्यक्षको मत गणना सुरु हुँदै
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको मत गणना जारी छ । काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा महासंघको मत गणना चलिरहेको छ ।
यति बेला जिल्ला नगर तर्फ र वस्तुगत तर्फको मत परिणाम पनि आईसकेको छ । अब एसोसिएट र जिल्ला नगर उपाध्यक्षको मत गणना सुरु हुँदैछ ।













