३० श्रावण २०८३, शनिबार

वस्तुगत सदस्यमा नेपाल र केसीको मत जुध्यो : गोलाप्रथा गरिने, को बन्ला लक्की ?



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको मत गणना जारी छ । महासंघ निर्वाचन समितिका अनुसार वस्तुगत तर्फको दुई सदस्यको मत बराबर भएको छ ।

वस्तुगत सदस्य दिपक नेपाल र निरज केसीको मत बराबरी आएको छ । अब गोलप्रथाबाट एक जना विजयी हुने निर्वाचन समितिले जनाएको छ ।