३० श्रावण २०८३, शनिबार

एफएनसीसीआई निर्वाचन अपडेटः एसोसिएट उपाध्यक्ष तर्फ ५ सय मत गणना, ७ भोटले भरत अगाडि



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको मत गणना जारी छ । यति बेला एसोसियट तर्फको उपाध्यक्ष मतगणना भईरहेको छ ।
निर्वाचन समितिका अनुसार हाल ५ सय मत गणना भएको छ । सोमध्यै भरत आचार्यको २५१ र ज्योत्सेन श्रेष्ठको २४४ मत आएका छ ।