७ श्रावण २०८३, बिहिबार

उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा ४ जना भिड्दैं



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा ४ जना भिड्ने भएका छन् । कोषाध्यक्ष पदका लागि ४ जनाले जम्मेदवारी दिएका हुन् ।

कोषाअध्यक्षका लागि निरक केसी, गोपाल खनाल, प्रवलजंग पाण्डे र सन्दिप गाडिया अग्रवालले उम्मेदवारी दिएका हुन् । आजैं महासंघले नवनिर्वाचित कार्य समितिको पद तथा गोपनियताको शपथ लिने समेत तयारी गरेको छ । सो शपथ पश्चात आजै निर्वाचन गर्ने महासंघको तयारी रहेको छ ।


प्रतिक्रिया दिनुहोस्