७ श्रावण २०८३, बिहिबार

होटल संघको अध्यक्षमा विनायक शाह निर्वाचित



काठमाडौं । होटल एशोसियसन नेपालको अध्यक्षमा विनायक शाह निर्वाचन भएका छन् । एसोसिएसनको ४८ औं बार्षिक साधारण सभा मार्फत शाह अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् ।

निर्वाचित भएसँगै शाहले होटलको क्षेत्रमा नयाँ योगदान पुराउने बताएका छन् । होटल ब्यवसायमा नयाँ आयाम दिने उनको योजना छ ।

यसअघि एशोसिएसनको अध्यक्षमा सिर्जना राणा रहेकि थिईन् ‌।


प्रतिक्रिया दिनुहोस्