हेर्नुहोस् गुराँस लाइफ इन्स्योरेन्सको १३औं वार्षिक साधारण सभाको ‘माइन्युट’
हेर्नुहोस् गुराँस लाइफ इन्स्योरेन्सको १३औं वार्षिक साधारण सभाको ‘माइन्युट’
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १३औं वार्षिक साधारण सभा वैशाख ६ गते प्रधान कार्यालय तीनकुने, काठमाडौंमा सम्पन्न भएको छ ।
सभाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाइ वितरण गरेको १३।२७ प्रतिशत बोनस पारित गर्ने मुख्य एजेण्डा पारित गरेको छ । साथै, गुराँस लाइफ, युनियन लाइफ र प्राइम लाइफ इन्स्योरेन्स मर्जर प्रक्रियामा पारित गरेको छ । मर्जरपछि हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको नामबाट एकीकृत कारोबार गर्ने विषयलाई समेत सभाले स्वीकृति प्रदान गरेको छ ।













