३१ श्रावण २०८३, आइतबार

अर्थ सचिवमा अर्जुन पोखरेलको ‘इन्ट्रि’, उपराष्ट्रपति कार्यालय पुगे राया



काठमाडौं । सरकारले अर्थ सचिवमा अर्जुन पोखरेललाई ल्याएको छ । बुधवार बसेको मन्त्रिपरिषदको बैठकले अर्थ सचिवमा पोखरेललाई ल्याउने निर्णय गरेको हो ।

पोखरेल यसअघि प्रधानमन्त्री कार्यालयमा थिए । यसअघि अर्थसचिव रहेका तोयम रायालाई उपराष्ट्रपति कार्यालय सरुवा गरेको छ । रायालाई तत्कालिन अर्थमन्त्री विष्णु पौडेलको पालामा अर्थ सचिव बनाएर ल्याइएको थियो