लाइफ इन्स्याेरेन्सकाे क्लेम सेटलमेन्टमा समस्या हुन्छ ? : अध्यक्ष शिलवाल
काठमाडाैं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्यप्रसाद शिलवालले बीमा कम्पनी मर्जरपछिकाे गन्तव्य के हाे ? भनेर प्रश्न गरेका छन् ।
बीमा कम्पनीहरू मर्जर भए, पुँजी पनि प्रयाप्त भयाे अव कम्पनीकाे गन्तव्य तय गर्नुपर्ने बताएका छन् । कम्पनीहरू मर्जर भए अव व्यावसायीक उन्नती कसरी गर्ने भन्ने साेच्नुपर्ने बेला आएकाे अध्यक्ष शिलवालले बताए ।
पुँजीकाे उपयाेग कसरी ? मर्जर भएर ८ अर्व पुँजी पुग्याे अव इनाेभेसनमा जानुपर्ने बेला आएकाे उहाँले बताए । अव २५/३० वर्ष पुराना पाेलिसि लिएर अहिलेकाे अवस्थामा चल्दैन ।
बीमामा धेरै जनतालाई समेट्ने प्राधिकरणकाे अभियानमा सघाउन कम्पनीहरूलाई शिलवालले आग्रह गरे ।
लाइफ इन्स्याेरेन्सकाे क्लेम सेटलमेन्टमा समस्या हुन्छ ? जीबन कम्पनीले यती क्लेम दियाैं भनेर प्रचार जरूरी नचाएकाे शिलवालले बताए ।
गर्ने भनेर उहाँले कम्पनीलाई क्लियर बाटाे लिनुपर्ने बताए । प्राधिकरणका अध्यक्ष शिलवालले सरकारले बीमा क्षेत्रलाई प्रथामिकतामा नराखेकाे दु:खेसाे पाेखे । सरकारले गत असारमा धान बालीकाे १० अर्व क्षती सरकारले भुक्तानी दिन सकेन ।
‘मर्जरकाे कारण कुनै कर्मचारीलाई बाइपास गर्न पाइन्न ।’ ‘पाएकाे पद र खाएकाे तलव कम हुनुहुन्न ।’
मंगलबार युनियन, गुराँस र प्राइम लाइफ इन्स्याेरेन्स कम्पनीकाे एकिकृत काराेबार समाराेहमा बाेल्दै अध्यक्ष शिलवालले साे कुरा बताएका हुन् ।













