राष्ट्र उत्थान लघुवित्तको स्वतन्त्र सञ्चालक नियुक्त
काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले स्वतन्त्र सञ्चालक नियुक्त गरेको छ ।
सञ्चालक समितिको बैंठकले विजय कुमार क्षेत्रीलाई रिक्त रहेको पदमा नियुक्त गरेको हो ।