१९ श्रावण २०८३, मंगलबार

अर्थतन्त्रलाई गतिशिल बनाउने र निजी क्षेत्रको मनोबल बढ्ने गरि बजेट निर्देशित गरेको छु : अर्थमन्त्री



काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले अर्थतन्त्रलाई गतिशिल र निजी क्षेत्रको मनोबल बढ्ने गरि बजेट निर्देशित गरेको बताए ।
अर्थमन्त्री डा. महतले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै यस्तो जानकारी गराएका हुन् । देशको वर्तमान अवस्था हेरेर आगामी बजेट निर्देशित गरेको उनको भनाई छ ।