युनाइटेड अजोड इन्स्योरेन्सको कम्पनी सचिवमा वैद्यनाथ प्रसाद उपाध्याय नियुक्त
काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सको कम्पनी सचिवमा वैद्यनाथ प्रसाद उपाध्याय नियुक्त भएका छन् ।
साविक युनाइटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्स मर्जर पछि युनाइटेड अजोड इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार पछि कम्पनीको सचिबमा उपाध्याय नियुक्त भएका हुन् । जेठ १४ गते बसेको सञ्चालक समितिको निर्णयानुसार उपाध्यायलाई नियुक्त गरेको हो ।













