राष्ट्रिय बीमा कम्पनीको संचालकमा टिवडेवाला निर्वाचित
काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको संचालकमा रवि कुमार टिवडेवाला निर्वाचित भएका छन् । कम्पनीको बिहीबार बसेको संचालक समितिको ३२०औं बैठकले टिवडेवालालाई संचालकमा निर्वाचित भएका हुन् ।
कम्पनीको (साविक राष्ट्रि बीमा संस्थान, निर्जीवन बीमा विभाग) को ३१औं तथा राष्ट्रिय बीमा कम्पनीको प्रथम साधारणबाट सर्वसाधारण सेयरधनीको तर्फबाट उनी संचालकमा निर्वाचित भएका हुन् ।












