२७ श्रावण २०८३, बुधबार

बुटवल पावर कम्पनीका सञ्चालक दिनेश हुँमागाईको राजिनामा स्वीकृत



काठमाडौं । बुटवल पावर कम्पनीका संचालक दिनेश हुँमागाईको राजिनामा स्वीकृत भएको छ । कम्पनीका सर्वसाधारण सेयरधनीहरुको प्रतिनिधित्व गर्ने संचालक हुँमागाईले दिएको राजिनामा स्वीकृत भएको हो ।

उनले गत शुक्रबार अर्थात असार १५ गते राजिनामा दिएका थिए । सोही दिन बसेको कम्पनीको संचालक समितिको बैठकले उनको राजिनामा स्वीकृत गरेको थियो ।