७ श्रावण २०८३, बिहिबार

आँखुखोला जलविद्युतद्धारा लेखा परीक्षक नियुक्त



काठमाडौं । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले लेखा परीक्षक नियुक्त गरेको छ ।

कम्पनीको १५औं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७९।०८० को लागि आय ब्यय हिसाबको लेखापरीक्षण गर्न आरएमएसए एण्ड एसोसियटस्लाई नियुक्त गरेको हो ।


प्रतिक्रिया दिनुहोस्