२६ श्रावण २०८३, मंगलबार

मन्त्रिपरिषद्को आकस्मिक बैठक सुरु



काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी कार्यालय सिंहदरबारमा बैठक सुरु भएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको निधनप्रति शोक प्रस्ताव पारित गर्दै अन्य आवश्यक निर्णयको लागि बैठक बसेको स्रोतले जनाएको छ ।

सीता दाहालको बिहान ८ बजेर ३३ मिनेटमा ६९ वर्षको उमेरमा नर्भिक अस्पतालमा निधन भएको थियो ।