७ श्रावण २०८३, बिहिबार

राधी साना जलविद्युत आयोजनाबाट विद्युत उत्पादन बन्द



काठमाडौं । राधी साना जलविद्युत आयोजना (४.४ मे.वा) ले विद्युत उत्पादन बन्द भएको छ ।

राधी विद्युत कम्पनी लिमिटेडद्धारा प्रवद्र्धित राधी साना जलविद्युत आयोजना को headworks र headrace pipe मा असार २२ गते परेको वर्षिको पछि राधी खोला लगायत अन्य साना खोलाहरुमा आएको बाढी र पहिराले क्षति पुगेको हुदाँ विद्युत उत्पादन बन्द भएको हो ।

साथै, सोको निराकरणको लागि आवश्यक कार्य अगाडि बढाईसकेको कम्पनीले जनाएकोछ ।


प्रतिक्रिया दिनुहोस्