गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सको स्वतन्त्र सञ्चालकमा किरण विष्ट नियुक्त - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सको स्वतन्त्र सञ्चालकमा किरण विष्ट नियुक्त



काठमाडौं । गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सको स्वतन्त्र सञ्चालकमा किरण विष्ट नियुक्त भएका छन् ।

असार २९ गते बसेको सञ्चालक समितिको बैंठकले स्वतन्त्र सञ्चालकमा विष्टलाई नियुक्त गरेको हो ।


प्रतिक्रिया दिनुहोस्