२८ भदौ २०८३, आइतबार

गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सको स्वतन्त्र सञ्चालकमा किरण विष्ट नियुक्त



काठमाडौं । गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सको स्वतन्त्र सञ्चालकमा किरण विष्ट नियुक्त भएका छन् ।

असार २९ गते बसेको सञ्चालक समितिको बैंठकले स्वतन्त्र सञ्चालकमा विष्टलाई नियुक्त गरेको हो ।