थ्रीस्टार हाइड्रोपावरको सेयर रजिष्ट्रारमा हिमालयन क्यापिटल
काठमाडौं । थ्रीस्टार हाइड्रोपावर लिमिटेडले सेयर रजिष्ट्रार नियुक्त गरेको छ । कम्पनीले सेयर रजिष्ट्रार सम्बन्धि कार्य गर्नका लागि हिमालयन क्यापिटल लिमिटेडले बिक्री प्रबन्धक नियुक्त गरेको हो ।
अब क्यापिटलले कम्पनीको सेयर कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज गर्ने, नामसारी गर्ने र सेयरधनी लगत अद्यावधिक राख्ने लगायतका काम गर्ने छ ।












