२५ श्रावण २०८३, सोमबार

नेकपा एमालेको संसदीय दलको बैठक बानेश्वरमा सुरु



काठमाडौं । नेकपा एमालेले संसदीय बैठक सुरु गरेको छ । संसद भवन बानेश्वरमा बैठक सुरु भएको हो ।

बैठकमा तस्करीको सुन प्रकरणबारे धारणा बनाउने तयारी रहेको छ । आजको संसद् बैठकमा एमालेले उपप्रधान तथा गृहमन्त्रीको राजीनामा माग गर्ने तयारी गरेको छ।

बैठक दिउँसो १ बजेलाई बोलाइएको थियो तर अहिलेसम्म बैठक सुरू भएको छैन ।