२५ श्रावण २०८३, सोमबार

एनआइबीएल सहभागिता फण्डले गर्यो लाभांश घोषणा



काठमाडौं । एनआइबीएल एस क्यापिटलको व्यवस्थापनमा संचालित एनआइबीएल सहभागिता फन्डले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।

फण्डले आफ्ना इकाईधनीहरुलाई आर्थिक वर्ष २०७९।०८० को नाफाबाट ४ प्रतिशत का दरले नगद (करसहित) लाभांश दिने निर्णय गरेको हो । लाभांश वितरण प्रयोजनका लागि बुक क्लोज मितिसमेत तय भएको छ ।

कम्पनीले साउन ११ गते बुक क्लोज भएको छ ।