साना किसान लघुवित्तको सेयर रजिष्ट्रारमा सनराइज क्यापिटल नियुक्त
काठमाडौं । साना किसान लघुवित्त वित्तीय संस्थाले सेयर रजिष्ट्रार नियुक्त गरेको छ ।
कम्पनीले असार २४ गते बसेको सञ्चालक समितिको बैंठकले सनराइज क्यापिटल लिमिटेड कमलपोखरी काठमाडौंलाई नियुक्त गरेको हो ।














