९ श्रावण २०८३, शनिबार

धितोपत्र बोर्डले गर्यो नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठ)



काठमाडौं । नेपाल धितोपत्र बोर्डले आर्थिक वर्ष २०८०।८१ को धितोपत्र बजार तथा बस्तु विनिमय बजार सम्बन्धी नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

नीति तथा कार्यक्रममा विकासात्मकतर्फ ३० कार्यक्रम र नियमिततर्फ ४४ सहित ७४ वटा कार्यक्रम रहेको छ ।


प्रतिक्रिया दिनुहोस्