२५ श्रावण २०८३, सोमबार

आइसिएफसि फाइनान्सले निष्क्रीय खाता बन्द गर्ने



काठमाडौं । आइसिएफसि फाइनान्स लिमिटेडले निष्क्रीय खाता बन्द गर्ने भएको छ ।

फाइनान्समा विगत १० वर्षदेखि शुन्य मौज्दात रही कारोबार नभएका निष्क्रीय खाताहरु बन्द गर्ने लागेको हो । निष्क्रीय खाताहरु सूची कम्पनीको बेवसाइ https://www.icfcbank.com/ मा राखिएको छ ।

उक्त खाताहरुमा १० वर्षदेखि कुनै पनि कारोबार नभएको र मौज्दात समेत शुन्य रहेका हुदा सम्बन्धीत खातावालाहरुले आफ्नो निष्क्रीय खाता सूचना प्रकाशित भएको मिति (साउन १५ गते) ले ३५ दिन भित्र शाखा कार्यालयमा आवेदन दिन सकिनेछ ।