सिद्धार्थ बैंकको केन्द्रिय कार्यालयको ठेगाना परिवर्तन
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको केन्द्रिय कार्यालयको ठेगाना परिवर्तन भएको छ । बैंकले संशोधित प्रबन्धपत्र तथा नियमावली बमोजिम बैंकको रजिष्टर्ड केन्द्रिय कार्यालय परिवर्तन भएको हो ।
बागमती सञ्चल काठमाडौं महानगरपालिका वडा १ कमलादीमा रहेको कार्यालय सोहि महानगरपालिका वडा १ कै नक्सालमा परिवर्तन भएको छ ।












