९ श्रावण २०८३, शनिबार

सोमबार यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए, कुनको कति ?



काठमाडौं । निरन्तर घटेको रहेको बजार आज भने सुधार आएको छ । आज बजार ५.८४ अकंले बढेर २१०६.१८ बिन्दुमा बन्द भएको हो ।

आज २६२ कम्पनीको ५५ लाख ३१ हजार ७३७ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ८५ करोड ८० लाख २ हजार १७५ रुपैयाँको कारोबार भएको छ ।

सोमबार सनराइज सनराइज ब्लूचिप कोषका इकाईधनीले ७.१० प्रतिशत, बलेफी हाइड्रोपावरको ५.७९ प्रतिशत, एनआइसी एशिया फलेक्स क्याप फण्डको ३.७१ प्रतिशतले सेयर मूल्य बढेको छ ।


प्रतिक्रिया दिनुहोस्