२५ श्रावण २०८३, सोमबार

धौलागिरी लघुवित्तको कम्पनी सचिवमा मिन प्रसाद जोशी नियुक्त



काठमाडौं । धौलागिरी लघुवित्तको कम्पनी सचिवमा मिन प्रसाद जोशी नियुक्त भएका छन् ।

साउन १६ गते बसेको सञ्चालक समितिको बैठकले जोशीलाई कम्पनी सचिवमा नियुक्त गरेको हो ।