७ श्रावण २०८३, बिहिबार

सन नेपाल लाइफको आइपीओ पर्यो कि ? यसरि हेर्नुहोस् नतिजा



काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले प्रिमियम मूल्यमा निष्काशन गरेको बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्र्चन्ट बैंकिङले आइपीओ बाँडफाँट भएको छ ।

कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा गएका नेपाली कामदारका लागि निष्कासन गरेको आइपीओमा ४३ करोड ४३ लाख ७० हजार ५५० रुपैयाँ संकलन भएको थियो । आइपीओमा २७ लाख ९०५ जना नेपालीहरुले कम्पनीको आईपीओ आवेदन दिएका थिए । जसमा ४ जनाको आवेदन रद्ध भएर २७ हजार ९०१ आवेदकको योग्य आवेदन परेको छ ।

कम्पनीको आइपीओ यी चार तरिकाबाट हेर्ने सकिनेछ ।

सीडीएसले आइपीओको नतिजा हेर्न बनाएको वेबसाइटः  iporesult.cdsc.com.np/ 
बिक्री प्रबन्धकको वेबसाइट: https://www.nsmbl.com.np/
मेरोसेयर एप: https://meroshare.cdsc.com.np/#/login

यो पनि पढ्नुहोस्

सन नेपाल लाइफ इन्स्योरेन्सको आइपीओ बाँडफाँट, कतिले पाए सेयर ?
https://www.arthapath.com/share-market/2023/08/07/121168/


प्रतिक्रिया दिनुहोस्