७ श्रावण २०८३, बिहिबार

यी तीन तरिकाबाट हेर्नुहोस् सिटिजन लाइफको आइपीओ नतिजा



काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले प्रिमियममा निष्कासन गरेको आइपीओ बाँडफाँट सम्पन्न गरेको छ ।

वैदेशिक रोजगारमा रहेका नेपालीहरुलाई निष्काशन गरिएको ११ लाख २५ हजार कित्ता सेयर आज बाँडफाँट भएको हो । आइपीओ १९ हजार ३० लाख ९०० कित्ता लागि २७ हजार ६३२ जनाले आवपेदन दिएका थिए । जसमा चार जनाको आवेदन भने रद्ध गरीएको थियो । योग्य २७ हजार ६२८ जना आवेदकहरुबाट धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४ मा भएको व्यवस्था बमोजिम बाँडफाँट गरीएको छ ।

आइपीओ नतिजा यी तरिकाबाट हेर्न सकिनेछ ।

सीडीएसले आइपीओको नतिजा हेर्न बनाएको वेबसाइटः  iporesult.cdsc.com.np/ 
बिक्री प्रबन्धकको वेबसाइट: https://www.niblcapital.com/
मेरोसेयर एप: https://meroshare.cdsc.com.np/#/login

यो पनि पढ्नुहोस्


प्रतिक्रिया दिनुहोस्