२४ श्रावण २०८३, आइतबार

ग्लोबल आइएमई बैंकको कार्डबाट हुने कारोबार अवरुद्ध हुने, यस्तो छ कारण



काठमाडौं । ग्लोबल आइएमई बैंकको सेवा अवरुद्ध हुने भएको छ ।

बैंकको कार्ड कारोबारको स्विचिङ सेवा प्रदाय संस्था Nepal electronic Payment को सिस्टम मर्मत गर्नुपर्ने भएको हुन्दा कार्ड मार्फत हुने कारोबार अवरुद्ध हुने भएका हुन् ।

उक्त सेवा आज अर्थात साउन २३ राति १० बजेदेखि राति १२ बजेसम्म अवरुद्ध हुने बैंकले जनाएको छ ।