२४ श्रावण २०८३, आइतबार

इन्फिनिटी लघुवित्तको १ लाख २० हजार ८८६ कित्ता सेयर बिक्रीमा



काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । संस्थापक सेयरधनीको नाममा रहेको १ लाख २० हजार ८८६ कित्ता सेयर बिक्रीमा ल्यमएको हो ।

उक्त सेयर खरिदकाने लागि संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशन भएको ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालयमा आफुने खरिद गर्ने कित्ता खुलाई आवेदन पेश गर्ने सक्नेछन् ।

साथै, तोकिएको अवधिमा सेयर खरिदका लागि कुनै पनि आवेदन नपरेको खण्डमा उक्तसेयर प्रचलित कानुन बमोजिम अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।