२४ श्रावण २०८३, आइतबार

प्रधानमन्त्री प्रचण्ड राष्ट्रपति रामचन्द्र पौडेल भेट्न शितल निवास पुगे



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति रामचन्द्र पौडेल भेट्न शितल निवास पुगेका छन्।

बिहीबार अपरान्ह शितल निवास पुगेका दाहाल र पौडेलबीच भेटवार्ता भएको हो। उनीहरूबीचको भेटको विषय भने खुलेको छैन।