कालिका लघुवित्तकी संचालक शान्ता कुमारी पोखरेलको निधन
काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाकी संचालक शान्ता कुमारी पोखरेलको निधन भएको छ ।
कम्पनीको संस्थापक समूह तर्फको प्रतिनिधित्व गर्न संचालक पोखरेलको साउन २१ गते हृदयघातका कारण निधन भएको हो ।














