२ कार्तिक २०८३, सोमबार

नारायणी डेभलपमेन्ट बैंकको अध्यक्षमा चन्द्रमान मलेकु नियुक्त



काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकको अध्यक्षमा चन्द्रमान मलेकु नियुक्त भएका छन् ।

साउन २९ गते बिहान बसेको सञ्चालक समितिको बैठकले सञ्चालक मलेकुलाई अध्यक्षमा नियुक्त गरेको हो ।