एमाले अध्यक्ष ओली र भीम रावलबीच भेटवार्ता - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

एमाले अध्यक्ष ओली र भीम रावलबीच भेटवार्ता



काठमाडौं । एमाले नेता भीम रावलले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । पार्टीमा असन्तुष्ट रहेका रावल र अध्यक्ष ओलिबीच एमाले पार्टी कार्यालय च्यासलमा भेटवार्ता भएको हो ।

पार्टीको १० औं राष्ट्रिय महाधिवेशन पछि अध्यक्ष ओलीसँग सम्बन्ध राम्रो नभएका रावल त्यसयता पार्टी काममा समेत सक्रिय छैनन् । रावतले चुनाव लड्न टिकट समेत प्राप्त गरेका थिएन ।

केही महिनाअघि रावललाई पार्टी काममा फर्काउन भन्दै अध्यक्ष ओलीले उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्