शनिबार काठमाडौंका विभिन्न क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुने (सूचीसहित) - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

शनिबार काठमाडौंका विभिन्न क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुने (सूचीसहित)



काठमाडौं । भोलि अर्थात शनिबार काठमाडौंका विभिन्न क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुने भएको छ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार स्युचाटार सबस्टेसनबाट आपूर्ति भइरहेका विभिन्न फिडरहरुमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् सेवा अवरुद्ध हुनेछ ।

कुन कुन ठाउँमा हुदैंछ अवरुद्ध


प्रतिक्रिया दिनुहोस्