भदौ ४ गते सार्वजनिक बिदा - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

भदौ ४ गते सार्वजनिक बिदा



काठमाडौं । कर्णाली प्रदेश सरकारले सोमबार अर्थात भदौ ४ गते सार्वजनिक बिदा दिने भएको छ ।

सोमबार प्रदेश स्थापना तथा शहिद दिवस र नाग पञ्चमीको अवसरमा कर्णाली प्रदेशस्थित सबै सरकार तथा सार्वजनिक संस्थानहरुमा सार्वजनिक बिदा दिने भएको हो । प्रदेश सरकारको साउन २९ गते बसेको मन्त्रीपरिषद् बैठकले उक्त निर्णय गरेको छ ।


प्रतिक्रिया दिनुहोस्