आँखुखोला जलविद्युतद्धारा सेयर रजिष्ट्रार नियुक्त
काठमाडौं । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले सेयर रजिष्ट्रार नियुक्त गरेको छ । कम्पनीले सेयर रजिष्ट्रारमा नबिल इन्भेष्टमेण्ट बैंकिगं लिमिटेडलाई नियुक्त गरेको हो ।
अब नबिल इन्भेष्टमेण्ट बैंकिगले सेयर कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज गर्ने, नामसारी गर्ने र सेयरधनी लगत अद्यावधिक राख्ने लगायतका काम गर्ने छ ।















