डिप्रोक्स लघुवित्तले माग्यो ठूलो संख्यामा कर्मचारी, एसईई उत्तिर्णलाई समेत अवसर - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

डिप्रोक्स लघुवित्तले माग्यो ठूलो संख्यामा कर्मचारी, एसईई उत्तिर्णलाई समेत अवसर



काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै कनिष्ठ कार्यक्रम सहायकमा ५० जना कर्मचारी मागेको हो ।

उक्त पदका लागि शैक्षिक योग्यता न्यूनतम एसईई वा सो सरहको परीक्षा उत्तिर्ण गरेको हुनुपर्नेछ । योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी भदौ १९ गतेसम्म कम्पनीको कर्पोरेट कार्यालय सीतापाईला काठमाडौंमा वा इमेल मार्फत आवेदन दिन सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्