आइपीओ निष्कासन प्रस्ताव पारितका लागि स्नो रिभर्सले बोलायो साधारण सभा - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

आइपीओ निष्कासन प्रस्ताव पारितका लागि स्नो रिभर्सले बोलायो साधारण सभा



काठमाडौं । स्नो रिभर्स लिमिटेडले दोस्रो वार्षिक साधारण सभा भदौ २७ गतेका लागि बोलाइको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय ज्ञानेश्वर काठमाडौंमा बिहान १० बजे बस्ने गरी आव्हान गरेको हो ।

सभाले आइपीओ निष्कासन गर्ने सम्बन्धी प्रस्ताव मुख्य एजेण्डा बनाएको छ । मुख्य एजेण्डा आइपीओ निष्कासन गर्ने बारे छलफल हुनेछ ।

कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्नुपर्ने अवस्था आएमा प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने अख्तियारी सञ्चालक समितीलाई दिने प्रस्ताव समेत पारित गर्ने छ । ।


प्रतिक्रिया दिनुहोस्