अपडेटः बजार २ हजार बिन्दु तल झर्यो, कारोबार ४३ करोड मात्र - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

अपडेटः बजार २ हजार बिन्दु तल झर्यो, कारोबार ४३ करोड मात्र



काठमाडौं । बजार २ हजार बिन्दु तल झरेको छ । बजार केहि दिन यता निरन्तर ओरालो लाग्दा परिसूचक समेत खुम्चि रहेको छ ।

यो समाचार तयार पर्दासम्म (दिउँसो १ः२४ मिनेट) बजार ०.६० अकंले बढेर १९९८.८९ बिन्दुमा पुगेको छ । अहिलेसम्म कारोबार ४३ करोड ३२ लाख २० हजार मात्र भएको छ ।


प्रतिक्रिया दिनुहोस्