एनआइसी एशिया लघुवित्त पूर्वीचौकी शाखाद्धारा बीमा बापतको २८ हजार रुपैयाँ हस्तान्तरण - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

एनआइसी एशिया लघुवित्त पूर्वीचौकी शाखाद्धारा बीमा बापतको २८ हजार रुपैयाँ हस्तान्तरण



काठमाडौं । एनआइसी एशिया लघुबित्त वित्तीय संस्थाले बीमा बापतको रकम प्रदान गरेको छ । संस्थाको डोेटी जिल्ला पूर्वीचौकी शाखाले उक्त रकम प्रदान गरेको हो ।

कम्पनीले सदस्य सिद्ध कुमारी कुँवर खड्काको श्रीमानको निधन भएकाले संस्थाको नियम अनुसार बीमा बापतको २८ हजार ६०० रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।

शाखा प्रमुख जनक सिंह बिष्टले उक्त चेक हस्तान्तरण गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस्