बागमती प्रदेशले बढायो सवारी भाडा, अब कहाँ जान कति लाग्छ ? - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

बागमती प्रदेशले बढायो सवारी भाडा, अब कहाँ जान कति लाग्छ ?



काठमाडौं । बागमती प्रदेश सरकारले सार्वजनिक सवारी भाडा वृद्धि गरेको छ । प्रदेश सरकारले बागमती प्रदेश भित्र चल्ने सार्वजनिक सवारी साधनको भाडादर वृद्धि गरेको हो ।

बागमती प्रदेश सरकार, श्रम, रोजगार तथा यातायात मन्त्रालयले आजैदेखि लागू हुने गरि भाडा बढाएको छ । मन्त्रालयले प्रदेश रापपत्रमा प्रकाशित गरि नयाँ भाडादर कायम गरेको हो ।

अब कहाँ जान कति भाडा लाग्छ ?


प्रतिक्रिया दिनुहोस्