को-को हुन् बालुवाटार जग्गा प्रकरणमा मुछिएका २८६ जना ? (नामावलीसहित)
काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बालुवाटारको सरकारी जग्गा प्रकरणमा २८६ जनालाई प्रतिवादी बनाउन राय दिएको छ।
पूर्व मन्त्री, कर्मचारी, व्यापारी, बिचौलिया आदि विभिन्न व्यक्तिहरूसहित २८६ जनालाई प्रतिवादी बनाउन सिआइबीले राय दिएको हो ।
प्रकरणमा काँग्रेसका उपसभापति तथा तत्कालीन उपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित तीन मन्त्री, अख्तियारका ६ विशिष्ट श्रेणीका पदाधिकारी, कर्मचारी र अन्य व्यक्तिहरु रहेका छन् ।
को को हुन् सरकारी जग्गा प्रकरणमा मुछिएका २८६ जना व्यक्ति ?













