सिटिजन्स म्युचुअल फण्ड –२ ले गर्यो लाभांश घोषणा - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

सिटिजन्स म्युचुअल फण्ड –२ ले गर्यो लाभांश घोषणा



काठमाडौं । सिटिजन्स म्युचुअल फण्ड –२ ले लाभांश घोषणा गरेको छ । कोष व्यवस्थापक सिटिजन्स क्यापिटलको भदौ ७ गते बसेको संचालन समितिको बैठकले लाभांश प्रस्ताव गरेको हो ।

फण्डले आफ्ना इकाईधनीहरुलाई करसहित ८ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो फण्डले ४ करोड ४८ लाख रुपैयाँ नगद लाभांश वितरण गर्नेछ ।

लाभांश वितरण प्रयोजनका लागि भदौ १९ गते बुक क्लोज गर्ने जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्