एसिया कपमा नेपालले पाकिस्तानको दोस्रो विकेट - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

एसिया कपमा नेपालले पाकिस्तानको दोस्रो विकेट



काठमाडौं । एसिया कपमा नेपालले पाकिस्तानको दोस्रो विकेट पनि लिएको छ ।

कप्तान रोहित पौडेलले ओपनर इमामउलहकलाई रनआउट गराएका हुन् । यसअघि नेपालका करण केसीले पहिलो विकेट लिएका थिए ।


प्रतिक्रिया दिनुहोस्